रिपोर्ट भूकम्प प्रभावित बालबालिका

बैशाख १२ गते झण्डै ८ दशकको अन्तरालपछि नेपालमा ठूलो विनाशकारी भूकम्प आयो । साढे ८ हजार भन्दा बढीको त्यो विनाशकारी भूकम्पले ज्यान लियो त झण्डै १७ हजार मानिस घाईते भए । भूकम्प गएको तीनसाता बितिसकेको छ तै पनि त्यसको पराकम्पन आउन रोकिएको छैन । भूकम्पको असर भोगेका काठमाण्डौ अध्ययन गर्ने केहि स्कुले विद्यार्थी यतिखेर महेन्द्रनगरमै आएर अध्ययन गरिरहेका छन । तर, उनीहरुमा त्यसको असर अझै बाँकी छ । काठमाण्डौबाट फर्किएर अध्ययन गर्न महेन्द्रनगर पुगेका स्कुले विद्यार्थीहरुलाई भेटेर सहकर्मी बीपी अनमोलले तयार पारेको एक रिपोर्ट........

फेसबुक