बझाङमा नदीमा बगेर एक महिला बेपत्ता

बझाङमा नदीमा बगेर एक जना महिला बेपत्ता भएकी छन् । बझाङको जुता बजारमा पसल गरी बस्ने ४५ वर्षीय परेमा धामी सेती नदीको किनारमा लुगा धुरा बगेर बेपत्ता भएकी हुन् । उनको खोजी कार्य जारी रहेको बझाङ प्रहरीले जनाएको छ

फेसबुक