इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ । इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरिएको छ ।

इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ । इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरिएको छ ।  ६० यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको थियो । विमान अहिले साइप्रसको लारनाकामा अवतरण गरिएको छ । विमानमा कम्तिमा १ अपहरणकारी रहेको बताइएको छ । विमान अपहरण गर्नेको पहिचान नभएपनि सम्पूर्ण प्रहरी बल विमानस्थलबाट हटेमा महिला र बाल बालिकालाई मुक्त गर्ने प्रस्ताव अपहरकारीका तर्फबाट आएपछि महिला र बालबालिका मुक्त गरिएका छन् ।
 

फेसबुक