आज चैते दशैं, हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने गरिएको छ ।

आज चैते दशैं, हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने गरिएको छ । आजको दिन दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यसअघि चैतमै पर्ने गरेको यो पर्व तिथि धकेलिएका कारण यो वर्ष भने बैशाखमा परेको हो । चैते दशैका अवसरमा सुदूरपश्चिमका बिभिन्न शक्ति पीठमा मेला समेत लागेको छ । 
 

फेसबुक