डोटीको जिजोडामाण्डौं गाविसमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

डोटीको जिजोडामाण्डौं गाविसमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको  संख्या ९ पुगेको छ । गत चैत ३० गते डोटीको जिजोडामाण्डौं गाविसमा भएको जीप दुर्घटना घाइते भई भारतको लखनउमा उपचार गरिरहेका कलावती टमटाको उपचारकै क्रममा मुत्यु भएको हो । दुर्घटना घाइते ३८ वर्षिया टमटालाई उपचारका लागि भारतको लखनउ पु¥याइएपनि उपचारकै क्रममा उहाँको निधन भएको डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो । गत मंगलबार भएको जीप दुर्घटनामा ८ जनाको घटना भएकै दिन ज्यान गएको थियो ।
 

फेसबुक